पोखरामा थपिए २ जना कोरोना संक्रमित

पोखरा ।
पोखरामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका मध्य १ जना पोखरा महानगरपालिका ६ का पर्यटन व्यवसायी हुन् । उनि हाल चरक मेमोरियल अस्पतालमा उपचाररत छन् । पोखरामा थपिएका अर्का संक्रमित पोखरा १३ का हुन् । उनि होम आइसोलेसमा रहेका छन् ।

You might also like

Comments are closed.