काठमाडौं । काठमाडौं उपत्यकामा पुनः निशेधाज्ञा थप भएको छ । कोरोना संक्रमणमा कमी नआएपछि स्थानीय तहहरुको सिफारिसका आधारमा प्रशासनले पुनः निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
भदौ ३ गतेबाट उपत्यकामा निशेधाज्ञा जारी छ । निशेधाज्ञाका कारण अत्यावश्यकका बाहेक सवारी साधन राजधानीमा सडकमा गुडेका छैनन् ।
Comments are closed.