उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित

काठमाडौं ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्ने क्रम जारी छ । मंगलबार उपत्यकामा ६ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.