तनहुँ ।
तनहुँको व्यासनगरपालिका–३ देउरालीनगर निवासी दुई महिला मिलेर व्यावसायिक रुपमा बनाएको झिलिङ्गा सुकाउने तयारी गर्दै । तारादेवी श्रेष्ठ र विष्णुकुमार मानन्धरले गर्दै आएको होटल व्यावसाय छाडेर झिलिङ्गा बनाउन थालेका हुन् । तस्वीर : सानेबहादुर नेपाली/रासस
Comments are closed.