बैशाख १६ गतेदेखि उपत्यकामा निशेधाज्ञा

 

काठमाडौं ।

काठमाडौं उपत्यकामा निशेधाज्ञा हुने भएको छ । बैशाख १६ गते बिहीबारदेखी उपत्यकामा निशेधाज्ञा जारी हुने भएको बताइएको छ । कोरोना महामारी बढेसँगै निशेधाज्ञा गर्ने निर्णय गरिएको हो ।

काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठकले निशेधाज्ञा गर्ने निर्णय गरेको हो । अत्यावस्यक बाहेकका अन्य सेवा सो अवधिमा बन्द हुनेछन् ।

औपचारिक निर्णय भने आउन बाँकी छ ।

 

You might also like

Comments are closed.