काठमाडौं । कोरोना महामारी बढेसँगै उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा गरिएको छ । यातायातका साधन चलेका छैनन् भने विमानस्थलबाट आन्तरिक उडान भईरहेका छन् । त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलबाट विभिन्न ठाउँमा जानको लागि जम्मा भएका यात्रु कोरोनाका कारण उपत्यकाबाट बाहिर जाने यात्रु बसहरु बन्द गरे पछि महङ्गो भाडा तिरेर पनि काठमाडौं छोड्न बाध्य छन् ।
त्रिभुवन विमानस्थल जम्मा भएका यात्रु
तस्वीर : प्रदीपराज वन्त, रासस
Comments are closed.