काठमाडौँ । कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको तोप चराको कलात्मक गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर : रोशन सापकोटा/रासस
Comments are closed.