मनाङ । बेसिसहरदेखि चामेका लागि भारी बोकेर जादै । गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् । तस्वीर : नवीन लामिछाने मनाङ, रासस
Comments are closed.