ढुंगाखानी र क्रसरवालाको मनपरीले खोला अतिक्रमण, बस्ती विस्थापित (फोटो फिचर)

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले रोशी खोला अतिक्रमण गरेका छन् ।

जिल्लाको पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सिमाना रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा अतिक्रमण बढेको छ ।

ढुङगाखानी र क्रसर उद्योगका कारण खोला अतिक्रमणमा परेको छ भने बस्ती विस्थापित भएको छ ।

तस्बिरः पेमा लामा, रासस

lcci
You might also like

Comments are closed.