ढकमक्क फुलेको लालीगुराँस

किमाथाङ्का ।

सङ्खुवासभाको चौकी बजार नजिकै लालीगुराँस ढकमक्क फुलेको छ । गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ ।

तस्बिर : भविन कार्की/रासस

 

You might also like

Comments are closed.