देउखुरी । घोराही उपमहानगरपालिकामा वैकल्पिक ऊर्जा प्रवद्रधन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा घोराही– १६, करौतीडाँडामा २४ करोड भन्दाबढी रुपैयाँमा गल्ने फोहोरबाट ग्यास उत्पादन शुरु भएको छ । तस्वीर : रञ्जिता अधिकारी/रासस
Comments are closed.