गलकोट । बिहीबार शुरु भएको चैत्राष्टमी मेला (चैतदशैँ) मा चोयाबाट उत्पादन भएकोे व्यापार गर्नका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका शशिबहादुर विश्वकर्मा । अहिले डालाको व्यापार घटेको उनको भनाइ छ । तस्वीरः खेमराज गौतम /रासस
Comments are closed.