बिक्रीका लागि राखिएको ठेकी

 

गलकोट ।

बागलुङको कालिका भगवती मन्दिर क्षेत्रमा बिहीबारदेखि सुरु भएको चैतेदशैँ मेलामा अमलाचौर बिरौटाका व्यापारी प्रेमबहादुर चुदाराले बिक्री गर्न राखेका ठेकी । गुराँस र दारको काठबाट निर्माण गरिएको प्रति ठेकी रु आठ हजारदेखि रु १२ हजारसम्म पर्ने उनी बताउँछन् ।

तस्बिरः खेमराज गौतम/रासस

You might also like

Comments are closed.