काठमाडौं । द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ ।
आन्तरिक विस्थापन निगरानी केन्द्र र नर्वेजियन शरणार्थी काउन्सिलको संयुक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वभर करिब ५९.१ मिलियन मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए ।
विश्वमा विभिन्न खालको द्वन्द्व भइरहेकाले विश्वभर आन्तरिकरूपमा विस्थापित हुनेको संख्या बढ्दो देखिन्छ ।पछिल्लो समयमा रुष र युक्रेनको द्वन्द्वमा पनि लाखौ जनाता विस्तापित भएका छन् ।
त्यस्तै विभिन्न प्राकृतिक प्रकोपहरूबाट पनि मानिसहरु विस्तापित भइरहेका छन्
Comments are closed.