काठमाडौं ।

संयुक्त राष्ट्र संघको डि युनाइटेड नेशन डिसेन्जेजमेन्ट अवजभर फेर्स (The United Nations Disengagement Observer Force (UNDOF) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरुले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्रीको चिसो कठ्याङ्ग्रिडो सिरेटोमा पनि आफ्नो जिम्मेवारी डटेर कुशलतापूर्वक निर्वाह गर्दै सैनिक ।
तस्वीर सौजन्यः नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गीअड्डा, रासस







Comments are closed.