अष्ट्रेलियामा नेपाली विद्यार्थीले सातामा २० घन्टा भन्दा बढी काम गर्न पाउने

काठमाडौं । अष्ट्रेलियामा नेपाली विद्यार्थीले सातामा २० घन्टा भन्दा बढी काम गर्न पाउने भएका छन् ।

सातामा २० घन्टा भन्दा बढी काम गर्न पाउने भएसँगै नेपाली विद्यार्थीहरु लाभान्वित भएका छन् ।

आज अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनद्वारा जारी विज्ञप्तिमा उक्त कुरा समावेश छ ।

त्यसैगरी आगामी ८ सातासम्म अस्ट्रेलियाको लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भिसा एप्लाई गर्दा लाग्ने शुल्कसमेत फिर्ता पाउने भएका छन् ।

 

You might also like

Comments are closed.