बाबुराम र हिसिलालाई कोरोना संक्रमण

 

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना स.क्रमण पुष्टि भएको छ । शुक्रबार स्वाव दिएका उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमण भएको पुष्टि गर्दै भट्टराईले चिकित्सकहरूको सल्लाह बमोजिम होम आइसोलेसनमा रहेको जानकारी दिए ।

‘पछिल्ला दिनहरूमा हाम्रो निकट सम्पर्कमा रहनुभएका सबैले विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध छ,’ उनले भनेका छन् ।

You might also like

Comments are closed.