सिटीजन सप्लायर्स १३औं वर्षमा प्रवेश

काठमाडौं । निर्माणसँग सम्बन्धित उपकरणहरुको खरिद बिक्री लगायतको सेवा प्रदान गर्दै आइरहेको सिटीजन सप्लायर्स १३औं वर्षमा प्रवेश गरेको छ ।

प्रालिले शनिबार १२औं वार्षिकोत्सवको अवसरमा सेवाग्राही लगायत सम्पूर्णमा आभार व्यक्त गरेको छ ।

प्रालिले जीसान हाइड्रोलिक ब्रेकर लगायत निर्माण उपकरणहरु बिक्री गर्दै आइरहेको छ ।

त्यस्तै प्रालिले सिटिजन प्राविधिक शिक्षालय प्रालिमार्फत हेभी इक्विपमेन्ट अपरेटर ट्रेनिङ पनि सञ्चालन गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link