सुनसान छाङ्गरु र तिङ्कर गाउँ

दार्चुला ।

गत मङ्सिरमा हिमपात भएपछि व्यास गाउँपालिका–१ छाङ्गरु गाउँ सुनसान छ । यहाँका स्थानीय गाउँमा ४ देखि ६ फिटसम्म हिमपात हुने गरेका कारण हरेक वर्ष ६ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आउँछन् ।

चिसो छल्न गत मङ्सिरमा स्थानीय सदरमुकाम खलङ्गा झरेपछि व्यास गाउँपालिका–१ तिङ्कर गाउँ मानवशून्य वस्ती बनेको छ । यो गाउँ चीनको तिब्बत नजिकैको गाउँ हो । यहाँका स्थानीय गत मङ्सिरमा चिसो छल्न खलङ्गा झरेका थिए । यो गाउँमा ६५ घरधुरीको बसोबास छ ।

तस्वीर : नरेन्द्रसिंह कार्की, रासस

lcci
You might also like

Comments are closed.