तपाइले आज डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमयदर !

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको मुद्रा विनिमयदर दर अनुुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५९ पैसा र विक्रिदर १३२ रुपैया १८ पैसा कायम गरिएको छ ।

त्यस्तै, शुत्रबार युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९९पैसा र बिक्रीदर ३५रुपैयाँ १५ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ र बिक्री मूल्य ३६ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ०६ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

jutta mela

पछिल्लो समयमा फेरि डलरको भाउ मंगिएको छ । डलरको भाउ मंहगोहुँदै जादाँ विश्वमा नेपाली पैसा भने सस्तो हुने गर्छ । जसको कारण देशको अर्थतन्त्रमा धेरै असर परि नेपाली बजारमा महंगि बढेर जनताको ढाड सेकिने गर्छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर :

You might also like

Comments are closed.