बढ्यो सुनको मूल्य, कारोबार रकम कति ?

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । मंगलबार नेपाली बजारमा सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै , चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

You might also like

Comments are closed.