काठमाडौं । नेपाल धितोपत्र बोर्डले कालिन्चोक दर्शन लिमिटेडलाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ बराबारको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
Comments are closed.