केशवनारायण प्रधान कालिका लघुवित्तको प्रवन्ध संचालकमा नियुक्त

काठमाडौं ।

कालिका लघुवित्तको प्रवन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त हुनु भएको छ । भदौं ३ गते बसेको संचालक समितिको बैठकले उनलाई प्रवन्ध संचालकमा नियुक्त गरिएको हो । उनले राष्ट्रिय बाणिज्य बैंकको ३० वर्ष लामो अवधीको बैकिङ अनुभव उनीसँग छ ।

राष्ट्रिय वाणिज्य बैंंकको प्रवन्धक पदबाट निबृत्त भई यस अघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकको रुपमा समेत काम गरेका प्रधान बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्वाचित भएका थिए ।

jutta mela

You might also like

Comments are closed.