गलेश्वर । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक स्थल दरबाङबाट भारी बोकेर मुना हुँदै गुर्जा जान हिडेका खच्चड । वर्षाको समय बाढी पहिरोले सडक अवरुद्ध भएर यातायाताका साधनहरु चल्न नसकेपछि खच्चड नै यस क्षेत्रको ढुवानीको प्रमुख साधन बनेका छन् । तस्बीर : ध्रुबसागर शर्मा, रासस
Comments are closed.