अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित

 

काठमाडौं । बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तरास्ट्रिय भन्सारदिवसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।

के एल दुगड समुहका कनोडियालाई व्यापार शहजीकरण एबम राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई माघ १२ गते अन्तराष्ट्रिय भन्सार दिबसमा सम्मान गर्दै प्रसंसा पत्र प्रदान गरेको थियो ।

 

You might also like

Comments are closed.