यस्तो बन्यो नयाँ मन्त्रीमण्डल, नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी छन् ।

विष्णुप्रसाद पौडेलले उपप्रधानसहित अर्थ, रघुविर महासेठले उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतोले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

jutta mela

You might also like

Comments are closed.