राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन बागमतीमा कार्की

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (NPABSAN)  अन्तर्गत बागमती प्रदेशको अध्यक्षमा नारायण कुमार कार्की चयन भएका छन् ।

एसोसिएसनको शनिबार बसेको बैठकले कार्कीलाई बागमती प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले आफूलाई सहयोग गर्ने सम्पूर्ण पदाधिकारीमा आभार व्यक्त गरेका छन् । कार्की लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपलसमेत हुन् ।

jutta mela

You might also like

Comments are closed.