पोखरा । वैदेशिक रोजगारबाट नेपाल फर्कने क्रममा मृत्यु भएका कास्की दाङसिङका ५० वर्षीय गोपाल दमाईकी पत्नी मिठु र उनका छोरालाई बीमा रकम हस्तान्तरण गरिएको छ ।
नेशनल लाइफ गण्डकीका प्रमुख केशवराज ढकालले उनिहरुलाई १३ लाख रुपैयाँं बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
Comments are closed.