बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

You might also like

Comments are closed.