नेपाल चाइना एकेडेमी नेपाल चीन प्रतिष्ठान र नेपाल व्यवसायी कलाकार संघबीच सहकार्य

नेपाल चाइना एकेडेमी नेपाल चीन प्रतिष्ठान र नेपाल व्यवसायी कलाकार संघबीच सहकार्य भएको छ ।

संघको कार्यालय बागबजारमा एक कार्यक्रमबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा एकेडेमीका तर्फबाट अध्यक्ष मेल्सम ओझा र संघका तर्फबाट अध्यक्ष प्रेमलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाली कलाकार र चिनियाँ कलाकारबीच आपसी सहकार्य बढाउने र कला र संस्कृतिको विकासमा काम गर्ने दुई पक्षबीच सम्झौता भएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.