सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

काठमाडौं । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ ।

सो केन्द्रको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उद्घाटन गर्दै मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालमा एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।

एआई काउन्सील गठन भएको र एआई नीति आइसकेको अवस्थामा अब नेपाललाई डिजिटल युगको बाटोमा अघि बढेको उनी बताउँछन् ।

You might also like

Comments are closed.