लटरम्म फलेको सुन्तला

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका –४ स्थित सुन्तला जोन क्षेत्र बरुवाल गाउँमा फलेको सुन्तला ।

यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईले सङ्खुवासभा र भोजपुर जिल्लाका ६ स्थानीय तहलाई सुन्तला जोन क्षेत्र घोषणा गरेको छ ।

तस्बिर : भविन कार्की /रासस

You might also like

Comments are closed.