जाजरकोट । महिना दिनदेखि अवरुद्ध भएको नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा कुशे गाउँपालिका–५ ढिमेकी इश्वारी मल्ल थापा बिरामी श्रीमान्सँग कुरा गर्न घरको छानोमा गएर नेटवर्क खोज्दै । अग्लो ठाउँबाट मोबाइलमा नेटवर्क आउने आशले घरको छानोमा गइएको हो । तस्वीर : हेमन्त केसी/रासस
Comments are closed.