उपचारको लागि रकम संकलन गर्ने उदेश्यले तस्वीर प्रदर्शनी

 

दमौली ।

तनहुँको व्यास नगरपालिका–४ निवासी क्यान्सर पीडित विकास दरैको उपचारमा सहयोग पु¥याउने उद्देश्य सहित शुक्रबार दमौलीमा आयोजना गरिएको तस्वीर प्रदर्शनी । उनले खिचेका तस्वीर विक्रीबाट रकम सङ्कलन गर्ने उद्देश्य राखिएको हो  ।


तस्वीरः कृष्ण न्यौपाने / रासस

lcci
You might also like

Comments are closed.