पोखरा । पोखरामा रहेको प्रतिभा मा.विले राहत वितरण गरेको छ । पोखरा महानगरपालिका ९ शान्तिदर्शन टोलमा रहेका मजदुरहरुलाई विद्यालयले राहत वितरण गरेको हो । वडा सगँ समन्वय गरी ५० हजार रुपैयाँ वरावरको खाद्यान्य वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।
Comments are closed.