चिनियाँ मुख्य भूमिमा २.६७ अर्ब कोभिड(१९) खोप दिइयो

 

बेइजिङ ।

 

चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड(१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।

You might also like

Comments are closed.