काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार शनिबार रातो आलुको औसत मूल्य ९९ रुपैयाँ, भारतीय रातो आलुको मूल्य ४८ रुपैयाँ, रातो आलु(मुडे) को ८२ रुपैयाँ रहेको छ ।
त्यस्तै, अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, स्थानीय काउली ४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ३५ रुपैयाँ, कागती २ सय रुपैयाँ, अकबरे खुर्सानी ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, गाजर (लोकल) प्रतिकेजी ११५ रुपैयाँ, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्दुक २७५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ७० रुपैयाँ, भारतीय गोलभेडा ९५ रुपैयाँ, गोलभेडा सानो ५६ रुपैयाँ, घिउ सिमी( लोकल) ५६ रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ६६ रुपैयाँ ६७ पैसा, घिरौला ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, चमसूरको साग प्रतिकेजी २१० रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, च्याउ (कन्य) २ सय रुपैयाँ, च्याउ (डल्ले) ३२५ रुपैयाँ, जिरीको साग प्रतिकेजी १६५ रुपैयाँ, तामा १०६ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, परवर(तराई) ५५ रुपैयाँ, परवर (लोकल) ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, फलफुलमा अनार ३९० रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, किवि ३२५ रुपैयाँ, किवि प्रतिकेजी ३२५ रुपैयाँ, केरा दर्जन ११० रुपैयाँ, जुनार प्रतिकेजी २६५ रुपैयाँ, तरबुजा (हरियो) प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, नासपती(चाइनिज) प्रतिकेजी २९० रुपैयाँ, भुई कटहर प्रति गोटा २२५ रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, मेवा (भारतीय) १३६ रुपैयाँ ६७ पैसा, मौसम प्रतिकेजी १२५ रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकेजी १३५ रुपैयाँ, स्याउ (फूजी) प्रतिकेजी २७५ रुपैयाँ रहेको छ ।
Comments are closed.