यो हो मालद्विप फ्रेन्डसिप ब्रिज, जसलाई भनिन्छ मरिटाइम सिल्क रोड

मालद्विपको राजधानी माले र यसको छिमेकी हुलहुले आइल्यान्डलाई जोड्ने चीन मालद्विप फ्रेन्डसिप ब्रिजको यो एरियल तसिबर गत सेप्टेम्बर १ मा लिइएको हो ।

चाइनिज कम्पनीले निर्माण गरेको सो पुल सन् २०१८ अगस्ट ३० मा उद्घाटन गरिएको थियो ।

सो पुल सेप्टेम्बर ७ देखि प्रयोगमा आएको थियो । यसको अर्थ यो पुल प्रयोगमा आएको अब एक वर्ष पुग्दै छ । दुई किलोमिटर लामो सो पुल चीन र मालद्विपको एक्काइसौ शताब्दीको मरिटाइम सिल्क रोड मानिन्छ ।

jutta mela

पर्यटक र स्थानीय मानिसहरुलाई यो पुलबाट दुई आइल्यान्ड पुग्न ५ मिनेट मात्र समय लाग्छ । तस्बिर : सिन्हवा

You might also like

Comments are closed.