पाँचथरको याङ्वरक गाउँपालिका—४ दाहाल गाउँको एक घरमा सिकुटी बनाएर बिक्रीका लागि राखिएको छ । काबेली खोलाको माछा हेर्दै खाँउखाँउ लाग्दो छन् । माछा प्रतिसिल ६०० रुपैयाँमा खरिद बिक्री हुँदै आएका छन् । तस्बिरः दिलकुमार लिम्बू\रासस
Comments are closed.