काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २०८० सालमा बैंक तथा वित्तीय क्षेत्रलाई दिइने बिदाको सार्वजनिक गरेको छ ।
नेपाल सरकारले दिने सार्वजनिक बिदाकै आधारमा राष्ट्र बैंकले वर्षभरी बैंक तथा वित्तीय क्षेत्रमा दिइने बिदाहरू तयार पारेर आज सार्वजनिक गरेको हो ।
बैंकले बर्षभरी ३५ दिनको बिदा सूची सार्वजनिक गरेको छ । जसमा ३५ वटा शीर्षक राखेर राष्ट्र बैंकले सार्वजनिक बिदा कायमै गरेको छ ।
विदामा बैंकद्वारा सरकारले जस्तै जाति, धर्म, भूगोलका आधारमा बिदा तय गरिएको छ।
Comments are closed.