नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको चौथो साधारण सभा मंगलबार हुदै

बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश कमिटिको चौथो साधारण सभा असार २५ गते मंगलबार हुने भएको छ ।

jutta mela

थ्री पोइन्ट गार्डेन रिसोर्ट बुटवल देविनगर देवसिद्धि चोकमा साधारणसभा आयोजना गरिएको एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए ।

साधारणसभाले एसोसिएसनले हालसम्म गरेका कामहरुको समिक्षासहित आगामी कार्ययोजना तय गर्ने जनाइएको छ । दूध तथा दुग्धजन्य पदार्थको प्रवर्द्धनमा एसोसिएसन सक्रिय रहँदै आइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

 

You might also like

Comments are closed.