काठमाडौं । सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित गरिएको छ ।
‘कफ्र्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको जनाइएको छ ।
अदालतले आज जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ ।
Comments are closed.