काठमाडौं । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरूले क्यान्सर अस्पतालमा तोडफोड गरेको जनाइएको छ ।
मंगलबार बिहान प्रदर्शनकारीहरूले हरिसिद्धिस्थित प्रहरी प्रभागमा आगजनी गरेका थिए । प्रभागमा गरिएको आगजनी अहिले नियन्त्रणमा आएको छ ।
जेनजीको प्रदर्शनले आज काठमाडौं उपत्यका लगायत देशभर आन्दोलन चर्किएको छ । विभिन्न स्थानमा तोडफोड भइरहेका छन् ।
Comments are closed.