काठमाडौं । जेनजी आन्दोलनको क्रममा विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । हालसम्म ३० अर्ब बराबरको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार प्रर्दशनका क्रममा क्षति पुगेका सम्पत्तिको बीमा कम्पनीहरूमा परेको दाबी ३० अर्बको हाराहारीमा पुगेको हो ।
आन्दोलनमा भएको क्षतिको मुल्यांकन भइनसकेकाले थप माग दाबी पर्न सक्ने प्राधिकरणले जनाएको छ ।
थुप्रै निजी सम्पत्तिमा आगजनी भएकाले भूकम्पको समयमाभन्दा बढी बीमा दाबी परेको छ ।
Comments are closed.