इप्पानका अध्यक्ष डाँगीद्वारा सेती खोला हाइड्रो पावर (२२ मेगावाट) को स्थलगल अनुमगन

कास्की स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले हालै निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारणमा जोडिएको सेती खोला हाइड्रो पावर लिमिटेड (२२ मेगावाट) को स्थलगल अनुमगन गरेका छन् ।

अध्यक्ष डाँगीले कास्कीको पोखरामा निर्माण सम्पन्न भएको सेती खोला हाइड्रो पावर लिमिटेडको स्थलगल अनुमगन गर्दै नेपालको आर्थिक विकासका लागि जलविद्युत क्षेत्रको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको धारणा राखे ।

अध्यक्ष डाँगीलाई सेती खोला हाइड्रो पावर लिमिटेडको तर्फबाट मायाको चिनो प्रदान गर्दै उनको कार्यकालका लागि शुभकामना पनि दिइएको थियो ।

You might also like

Comments are closed.