कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो ।
कैदीबन्दीले दसैं सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।
गराइएको बताए । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका हुन् ।
कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।
Comments are closed.