रेल्वे अध्यादेश जारी

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेका छन् ।

 

jutta mela

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको

 

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा बुुुुुधबार जारी विज्ञप्तिमा जनाइएको छ । (रासस समाचार)

You might also like

Comments are closed.