पोखरा । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा पोखरामा सञ्चालन भएको इन्फोम्याटिक्स कलेज १३औं वर्षमा प्रवेश गरेको छ । कलेजले १२औं वार्षिकोत्सव मनाएको छ । कलेजले बिआइटी र बिबिएको कक्षा सञ्चालन गर्दै आइरहेको छ । रोजगार सहितको विश्वस्तरीय शिक्षामा कलेज अब्बल रहन सफल छ ।
Comments are closed.