बिक्रीमा राखिएको अकबरे खुसार्नी

फुङ्लिङ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगारपालिका–५ अवस्थित बुङकुलुङ डेरी तथा कोशेली घरमा बिक्रीमा राखिएको अकबरे खुसार्नी । अकबरे खुसार्नी प्रति बट्टा २०० देखि ६०० सय रुपैँयामा बिक्री हुँदै आएको छ ।

तस्वीर : दिलकुमार लिम्बू, रासस

lcci
You might also like

Comments are closed.