अन्नपूर्ण केवलकार परिसरमा पर्यटक

कास्की ।

पोखराको अन्नपूर्ण केवलकार परिसरमा आन्तरिक पर्यटक । चाडपर्वको लामो बिदाका कारण फेवाताल किनारबाट केवलकारमा सराङकोट घुम्ने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।

तस्बिर : कृष्ण दवाडी/रासस

lcci
You might also like

Comments are closed.